बुधबार, जेठ २०, २०८३

कैलालीको मनहरा खोला किनारमा पुरुषको शव फेला

केही दिनदेखि बेपत्ता एक पुरुष खोला किनारमा मृत फेला परेका छन्। कैलालीको गोदावरी नगरपालिका-१० का ५० वर्षीय शेरबहादुर कार्की मृत फेला परेको प्रहरीले जनाएको छ।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८
National life
Shivam cement

धनगढी- केही दिनदेखि बेपत्ता एक पुरुष खोला किनारमा मृत फेला परेका छन्। कैलालीको गोदावरी नगरपालिका-१० का ५० वर्षीय शेरबहादुर कार्की मृत फेला परेको प्रहरीले जनाएको छ।

उनी गोदावरी नगरपालिका-५ स्थित गेटा सामुदायिक वन नजिक मनहरा खोला किनारमा मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टलेले घटनाको अनुसन्धान थालिएको बताएका छन्।

प्रकाशित: Aug 30, 2021| 09:49 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।