शुक्रबार, साउन २९, २०८३

रियल मड्रिड स्पेनिस ला लिगाको शिर्ष स्थानमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। 

बुधबार राति भएको खेलमा ओसासुनालाई २-० गोलले पराजित गर्दै रियल लिगको शीर्ष स्थानमा उक्लिएको हो। 

घरेलु मैदानमा रियललाई जित दिलाउन भेनीसीएस जुनियर र रोड्रीगोले एक एक गोल गरे। खेलको ३६ औं मिनेटमा जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। 

यस गोलसँगै पहिलो हाफमा १-० को अग्रता बनाएको रियालले दोश्रो हाफमा थप एक गोल गर्यो। त्यसपछि ७२ औं मिनेटमा रोड्रीगोले गोल गर्दै रियललाई २-० को जित दिलाए।
 
जितसँगै शीर्ष स्थानमा उक्लिएको रियलले ६ खेलबाट १४ अंक जोडेको छ। समान खेल खेलेको ओसासुनाको ७ अंक रहेको छ। रियल एट्लेटिको मड्रिडलाई एक अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।