शुक्रबार, जेठ १, २०८३

हाउसफूल ४ को फस्टलूक सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
हाउसफूल ४ को फस्टलूक सार्वजनिक भएकाे छ।

बलिउड अभिनेता अक्षय कुमार, कृति सेनन, बबी देओल र रितेश देशमुखजस्ता स्टार कलाकारहरुको अभिनय रहेको हाउसफूल ४ यसै वर्षको २६ अक्टोबरमा रिलिज हुँदैछ।

फिल्मको पोस्टर बुधबार सार्वजनिक भएको छ। फिल्मको पोस्टर अभिनेता अक्षय कुमारले आफ्नो ट्वीटर ह्याण्डलमा शेयर गरेका छन्।

फिल्मका हरेक कलाकारका अलग–अलग तस्बिरसहितको पोस्टर सार्वजनिक भएको छ।

यस फिल्मको ट्रेलर आगामी २७ सेप्टेम्बरमा रिलिज हुनेछ।


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्