मंगलबार, वैशाख ८, २०८३

पिपिएल कार्तिक तेस्रो सातबाट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं– दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिता कार्तिक तेस्रो साताबाट सुरु हुने भएको छ। आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता कात्तिक तेस्रो साताबाट सुरु हुने जनकारी दिएको हो।

प्रतियोगिता कात्तिक २६ गतेदेखी मंसिर ७ गतेसम्म पोखरा क्रिकेट रंगशालामा आयोजना हुनेछ। प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ। सहभागी टोलीमा पोखरा पल्टन, विराटनगर टाईटन्स, बुटवल ब्लास्टर, चितवन राईनोज, एक्स्पर्ट धनगढी ब्लुज र काठमाडौं रोयल्स रहेका छन्।
 
पिपिएलको पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको थियो। पहिलो संस्करणमा विजेता टोलीले २७ लाख प्राप्त गरेको थियो भने उपविजेता टोली चितवन राईनोजले १० लाख प्राप्त गरेको थियो। यस संस्करणको पुरस्कार रकम भने खुलाइएको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।