आइतबार, वैशाख ६, २०८३

बेन्जेमाको निर्णायक गोलले रियलको अपराजित यात्रा कायमै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- स्पेनिस ला लिगमा रियल मड्रिडले सेभिल्लालाई पराजित गरेको छ।

आइतबार राति सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा रियलले १-० को जित निकालेको हो। रियलको जितका लागि खेलको एक मात्र निर्णायक गोल करिम बेन्जिमाले गरेका हुन्। पहिलो हाफमा गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा बेन्जेमाले गोल गर्दौ रियललाई जित दिलाए। उनले खेलको ६४ औं मिनेटमा विजयी गोल गरेका थिए। 

गत सिजन खराब लयबाट गुज्रिएको रियल यस सिजन ला लिगामा अपराजित रहेको छ। जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियल च्याम्पियन्स लिगको पहिलो खेलमा भने फ्रान्सेली क्लब पिएसजीसँग ३–० ले पराजित भएको थियो।

जितसँगै रियलले अंक तालिकाको दोस्रो स्थानमा रहदै ५ खेलबाट ११ अंक जोडेको छ। पराजित सेभिल्लाको समान खेलमा १० अंकसहित पाँचौ स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।