शुक्रबार, साउन २९, २०८३

लिभरपुलद्वारा चेल्सी पराजित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई पराजित गरेको छ।

आइतबार राति चेल्सीको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले उसैलाई २-१ गोलले पराजित गरेको हो। 

लिभरपुलको जितका लागि अलेक्जेण्डर अर्नोल्ड र रोबर्टो फिर्मिन्होने एक–एक गोल गरे। चेल्सीका लागि एन्टोनी कोन्टेले एक गोल फर्काएका थिए। खेलको १४ औं मिनेटमा अलेक्जेण्डर अर्नोल्डले फ्रिकिकमा गोल गर्दै लिभरपुल अग्रता दिलाए। ३० औं मिनेटमा रोबर्टो फिर्मिन्होले हेड गोलमार्फत गोल गर्दै पहिलो हाफमा लिभरपुलको अग्रता दोब्बर पारे। खेलको ७१ औं मिनेटमा एन्टोनी कोन्टेले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने कोशिश गरेका थिए। तर, चेल्सीले थप गोल गर्न नसक्दा घरेलुु टोली लिभरपुलसँग पराजित हुन पुग्यो। 

जितसँगै लिभरपुल तालिकाको शीर्ष स्थानमा यथावत छ। लिभरपुलले ६ खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानको म्यान्चेस्टर सिटीभन्दा ५ अंकको अग्रता बनाएको छ। पराजित चेक्सीको समान खेलमा ८ अंकसहित तालिकाको ११ औं स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।