मंगलबार, वैशाख ८, २०८३

एनसीसी कप फुटसलको उपाधि गोर्खा ब्वाइजलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- प्रथम नेपाल कमर्स क्याम्पस (एनसीसी) कप फुटसलको उपाधि गोर्खा ब्वाइजले जितेको छ।

संविधान दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघको आयोजनामा आयोजित प्रतियोगिताको उपाधि गोर्खा ब्वाइजले जितेको हो।

एनसीसीको बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको गोर्खा ब्वाइजले फाइनल खेलमा बिबिएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीको टिम प्लेयर्स एफसीलाई ८-४ गोलले पराजित गरेको हो।

यस जितसँगै गोर्खा ब्वाइजले १५ हजार नगद प्राप्त गर्यो। त्यस्तै प्लेयर्स एफसिले ७ हजारमा चित्त भुझाउनु पर्यो। 

एक दिन चलेको प्रतियोगितामा एनसीसीको विभिन्न संकायमा अध्ययनरत विभिन्न वर्षका १५ वटा टोलिको सहभागिता रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।