शुक्रबार, वैशाख ४, २०८३

ग्रिनउडको गोलमा युनाइटेड विजयी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
युरोपा लिग फुटलबमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले काजकिस्तानको एफसी अस्टनालाई पराजित गरेको छ। बिहीबार राति भएको खेलमा युनाइटेडले अस्टनालाई १-० गोलले पराजित गरेको हो। 

पहिलो हाप गोलरहित बराबरी भएको खेलकाे दोस्रो हापमा एक मात्र निर्णायक गोल युवा खेलाडी मासन ग्रिनउडले गरेका हुन्। उनले खेलको ७३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई घरेलु मैदानमा हारबाट जोगाए। यो उनले सिनियर टिमबाट गरेको पहिलो गोल हो । 

समूह ‘एल’मा रहेको युनाइटेडले पहिलो खेलमै ३ अंक जोडेको  भने अस्टना अंकविहीन छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।