शुक्रबार, साउन २९, २०८३

‘मेस्सी र रोनाल्डो जस्ता उत्कृष्ट होइनन् भान डिज्क’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी– नेदरल्यान्ड तथा इंग्लिस क्लब लिभरपुलका डिफेन्डर भिर्गिल भान डिज्क विश्वका उत्कृष्ट खेलाडी नभएको नेदरल्यान्डकै राफेल भान डेर भार्टले बताएका छन्। उनले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो विश्वको उत्कृष्ट खेलाडीको शीर्ष स्थानमा रहेको बताए।
 
भान डिज्कलाई विशेष खेलाडीको रुपमा स्वीकार गर्न सकिने तर, उनलाई मेस्सी र रोनाल्डोसँग तुलना गर्न नसकिने राफेल भानले बताएका हुन्। भान डिज्कले युइएफए वर्ष खेलाडीको अवार्ड जितेका छन्। उनी फिफा वर्षको उत्कृष्ट खेलाडीको अन्तिम तीन खेलाडीको स्थानमा समेत छन्। 

आसा यो गरिएको छ की, उनी वर्ष २०१८–१९ को फिफा वर्ष खेलाडी समेत जित्ने छन्। धेरैको सोचमा उनले लुका मोड्रिचको नेतृत्वको पालना गर्ने छन् र रोनाल्डो र मेस्सीलाई आफ्नो फुटबल करियरको छैठौं बालोनडी’ओर जित्नबाट बञ्चित गर्ने छन्। ‘भान डिज्क विश्वका उत्कृष्ट खेलाडी हैनन्। तर उनी स्पेशल खेलाडी हुन्।', पूर्व डच मिडफिल्डर राफेल भानले भने, ‘मेस्सी र रोनाल्डो विश्वकै उत्कृष्ट खेलाडी हुन्। तर, हामी डिफेन्डर र स्ट्राइकरलाई एक साथ तुलना गर्न सक्दैनौं।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।