शुक्रबार, साउन २९, २०८३

नादेझ्दा कप : पहिलो हाफमा नेपाल १-० ले पछि 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- नेपाली राष्ट्रिय महिला फुटबल टोली किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबल अन्तर्गत उज्वेकिस्तानविरुद्धको फाइनल खेलको पहिलो हाफमा १–० ले पछि परेको छ। 

खेलको ३९ औं मिनेटमा उज्वेकिस्तानले गोल गरेपछि नेपाल पहिलो हाफमा १-० ले गोलले पछि परेको हो। इतिहास रच्ने अवसर पाएको नेपाली टोलीले उपाधिका लागि दोस्रो हाफमा पुनरागमन गर्नु पर्नेछ। 

लिग चरण अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २-० ले पराजित भएको थियो। नेपालले हालसम्म कुनै पनि अन्र्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न सकेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।