शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस जागरण अभियान : सबै जिल्लाका केन्द्रीय प्रतिनिधि तय (नामावलीसहित)

कांग्रेस जागरण अभियान : सबै जिल्लाका केन्द्रीय प्रतिनिधि तय (नामावलीसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियानका लागि खटिएका केन्द्रीय प्रतिनिधिहरुको नाम सार्वजनिक गरेको छ।

मंगलबार सुरु हुने हिमाल, पहाड, तराई–मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानमा खटिने प्रतिनिधिको नाम कांग्रेसले सोमबार सार्वजनिक गरेको हो।

भदौ २४ गते मंगलबारदेखि असोज ७ गतेसम्म चल्ने जागरण अभियानका लागि कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरु, पार्टीका पूर्व जिल्ला सभापति, राष्ट्रियसभा तथा प्रतिनिभिसभाका सदस्यलगायतलाई प्रतिनिधिका रुपमा खटाएको छ।

को कहाँ परे ?
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।