शुक्रबार, साउन २९, २०८३

दशैंको टीकाको साइत सार्वजनिक, १०ः३५ बजे उत्तम  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक भएको छ ।

पञ्‍चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेटको साइत उत्तम छ ।

विजयादशमीको दिन जुनसुकै बेला टीका लगाए पनि फरक नपर्ने तर, उत्तम साइत खोज्नेले लागि १० बजेर ३५ मिनेटको साइत समितिले सिफारिस गरेको छ ।

यसवर्ष विजयादशमी असोज २१ गते मंगलबार परेको छ। 

घटस्थापनाका लागि पनि बिहान १० बजेर ३५ मिनेटकै साइत उत्तम रहेको पञ्‍चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापना १२ गते आइतबार परेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।