शुक्रबार, साउन २९, २०८३

सुर्खेतको मेहलकुनामा आगलागी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत - सुर्खेतको मेहलकुनामा आगलागी भएको छ। गुर्भाकोट नगरपालिका–८ मेहलकुनामा आगलागी हुँदा दुई घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

स्थानीय तिर्थबहादुर बुढाथोकी घरबाट सुरु भएको आगो नियन्त्रणमा ल्याउने प्रयास गरीएको छ। मेहलकुना प्रहरी र स्थानीयले आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको स्थानीय शिक्षक इन्द्र थापाले जानकारी दिए।

आगलागी भएलगत्तै भेरीगंगा नगरपालिकाबाट दमकल पठाइएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिए। घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।