शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'पशुपक्षीप्रति गरिने निर्दयीताको अन्त्य गर' (फोटो फिचर)

'पशुपक्षीप्रति गरिने निर्दयीताको अन्त्य गर' (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सुर्खेतमा गाई र खोटाङमा कुकुरको निर्ममतापूर्वक हत्या गरेको विरोधमा पशु प्रेमी तथा नेपाल भेटेनरी एसोसियसन, स्नेहाज केयरले बुधबार काठमाडौंको माईतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेका छन्। पशु अधिकारका पक्षमा र पशु हत्या गर्नेलाई कारबाहीको माग गर्दै उनीहरु हातमा प्लेकार्ड बोक्दै विरोधमा उत्रिएका हुन्।

उनीहरुले 'पशुपक्षीको स्याहार हाम्रो संस्कार', 'पशुपक्षीप्रति गरिने निर्दयीताको अन्त्य गर', 'पृथ्वी सबै प्राणीको घर हो' लेखेका प्लेकार्ड बोकेका थिए।

तस्बिर - शिवराज/नेपाल समय



















प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।