शुक्रबार, साउन २९, २०८३

बझाङमा १२ किलो चरेससहित ४ पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- बझाङमा १२ किलोग्राम लागु औषध (चरेस)सहित चार जना पक्राउ परेका छन ।

बझाङबाट धनगढीतर्फ आउदै गरेको यात्रुवाहाक बस चेकजाँच गर्दा सोमबार अवैध चरेश सहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बझाङबाट धनगढीका लागि छुटेकोे ना ८ ख १०७४ नम्बरकोे बस चेक जाँच गर्ने क्रममा अस्थाई प्रहरी चौकी स्याडीले १२ किलो चरेस फेला पारेकोे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

अवैध चरेस सहित बझाङ केदास्युँ गाउपालिका५ बस्ने बर्ष ४० बर्षीय काशी ठगुन्ना सहित चार जनालाई नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रमेश बमले जानकारी दिए । उनले थप अनुसन्धान भईरहेको बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।