शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल–भारत प्रबुद्ध समूहका संयोजक कोसियारी गर्भनर नियुक्त 

नेपाल–भारत प्रबुद्ध समूहका संयोजक कोसियारी गर्भनर नियुक्त 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौ- नेपाल–भारत प्रबुद्ध समूहका भारत तर्फका संयोजक भगत सिंह कोसियारी भारतको महाराष्ट्र राज्यको गर्भनर नियुक्त भएका छन्।

उनी आइतबार भारतको महाराष्ट्रको गभर्नर पदमा नियुक्त भएका हुन्।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का पूर्व केन्द्रीय उपाध्यक्षसमेत रहेका कोसियारीलाई राष्ट्रपति रामनाथ कोविन्दले गर्भनर नियुक्त गरेका हुन्।

कोसियारीसहितको प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन। 

नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीले प्रतिवेदन बुझ्ने भनिए पनि हालसम्म प्रतिवेदन कुनै सरकारले बुझेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।