शुक्रबार, साउन २९, २०८३

एटीएमबाट पैसा चोर्ने गिरोह दरवारमार्गबाट पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं । एटीएमबाट अनधिकृत रूपमा रकम निकाल्ने गिरोहलाई प्रहरीले दरवारमार्गबाट पक्राउ गरेको छ ।

शनिबार मध्यराति दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्दा गर्दा ५ चिनियाँ नागरिक पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनीहरूको परिचय भने खुलाइएको छैन । 

उनीहरूको साथबाट १ करोड २६ लाखभन्दा बढी रूपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी परिसर, टेकुमा राखिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।