शुक्रबार, वैशाख ४, २०८३

साग खेल्ने ३५ सदस्यिय प्रारम्भिक टोलीको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- घरेलु भुमिमा आयोजना हुने १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपाली क्रिकेट टोलीको ३५ सदस्यिय प्रारम्भिक टोलीको घोषणा गरेको छ । प्रारम्भिक चरणमा परेका ३५ खेलाडीलाई आइतबारदेखी बन्द प्रशिक्षणमा बोलाएको छ ।  

नेपालले मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काको छनोट समितिले प्रारम्भिक चरणमा ३५ खेलाडी बोलाएको हो । साग मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन हुदैछ ।

प्रारम्भिक टोली

पारस खड्का
ज्ञानेन्द्र मल्ल
शरद भेषवाकर
वसन्त रेग्मी

राजु रिजाल
जितेन्द्र मुखिया
प्रदिप ऐरी
सुनिल धमला

सौरभ खनाल
ललित सिंह भण्डारी
बिक्रम सोब
इशान पाण्डे

करण केसी
मोहम्मद आरिफ शेख
विनोद भण्डारी
सन्दीप जोरा

कुशल मल्ल
रित गौतम
पवन सरार्फ
अमित श्रेष्ठ

किशोर महतो
मोहम्मद आशिफ शेख
सुसन भारी
अनिल कुमार शाह

अभिनास बोहोरा
सन्दीप लामिछाने
ललित नारायण राजवंशी
नन्दन यादव

रोहित कुमार पौडेल
भिम सार्की
कुशल भुर्तेल
दिपेन्द्रसिंह ऐरी

सोमपाल कामी
सागर ढकाल
शाहब आलम
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।