शुक्रबार, जेठ १, २०८३

फिल्म ‘पासवर्ड’ को ट्रेलर रिलिज 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
नेपाली फिल्म ‘पासवर्ड’ को ट्रेलर रिलिज भएको छ। एक्सन प्रधान फिल्म ‘पार्सवर्ड’ मा अनुप शाही, विक्रम जोशी, परी राना, रवीन्द्र झा, बुद्धि तामाङ्ग आदि कलाकारको प्रमुख भूमिका रहेको छ।

फिल्ममा लामो समयपछि धिरेन शाक्य पनि देखिएका छन्। उनी पुलिस इन्सपेक्टरको भूमिकामा देखिएका छन्। 

फिल्ममा बलिउडकी सन्नी लियोनीको आइटम डान्स रहेको छ। फिल्मको निर्देशन सम्राट बस्नेतले गरेका हुन्। भने फिल्मका निर्माता अमित बस्नेत र हिरल जोशी हुन्। फिल्म यही भदौ २३ मा रिलिज हुँदैछ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्