बुधबार, मंसिर ३, २०८२

डेब्युकाे खुशीमा गुलशन पुत्री खुशाली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- बलिउडका चर्चित निर्माता गुलशन कुमारकी छोरी खुशाली कुमार बलिउडमा डेब्यु गर्दैछन्।

उनी आर माधवन स्टारर ‘दही चिनीमा वकिलको भूमिकाबाट फिल्म क्षेत्रमा प्रवेश गर्न लागेकी हुन्।

फिल्मका लागि खुशालीले निकै मेहनत गरेको बताएकी छन्।

फिल्म के लिए खुशाली काफी मेहनत कर रही हैं।
एक कुराकानीमा उनले कानुनी दाउपेच बुझ्नका लागि आफूले नामी वकिलहरुसँग साथ गरेको स्मरण गरेकी छन्।

उनले आफूले वकिलको भूमिका निर्वाह गरेका कारण वकिलका तरिकाहरु बुझ्ने प्रयास गरेको  र यसका लागि धेरै पटक अदालत गएको उनको भनाइ छ।

खुशाली बचपन से ही एक्ट्रेस बनने का सपना देखती आ रही हैं।
खुशालीका अनुसार उनले केही वरिष्ठ महिला वकिलहरुसँग कुराकानी गरिन्। 

खुशालीको डेब्यु  फिल्म दही चिनी अश्विन नीलमणिले निर्देशन गरिरहेका छन्। नीलमणिले  पनि यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन्।

फिल्मको शुटिङ छिट्टै भोपालमा सुरु हुँदैछ।

उनले आफू शुटिङका लागि निकै खुसी र व्यग्र प्रतीक्षारत रहेको बताएकी छन्।
फिल्म की शूटिंग जल्दी ही भोपाल में शुरू होगी और इसे लेकर खुशाली काफी एक्साइटेड हैं।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्