शुक्रबार, वैशाख ४, २०८३

एस्टन भिल्लासँग एभर्टन पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एस्टन भिल्लाले एभर्टनलाई पराजित गरको छ । शुक्रबार राति भएको खेलमा एस्टन भिल्लाले एभर्टनलाई २-० गोलले पराजति गरेको हो । 

घरेलु मैदानमा एस्टन भिल्लालाई जित दिलाउन  वेस्ले र अनवर एल घाजीले एक एक गोल गरे । खेलको २२ औं मिनेटमा  वेस्लेले गोल गर्दौ घरेलु टोलीलाई अग्रता दिलाएका थिए । 

पहिलो हाफमा १-० को अग्रता बनाएको एस्टन भिल्लाले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको इन्जुरी समयमा अनवर एल घाजीले गोल गर्दै क्लबलाई पलिहो जित दिलाए । 

यसजिससँगै भिल्लाले ३ अंक जोड्न सफल रह्यो । उसले तालिकामा ११ औ स्थान प्राप्त गर्यो । पराजित एभर्टनको ४ अंक सहित तालिकाको नवौं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।