बिहीबार, साउन २८, २०८३

एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झर्‍यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आईसीसीले सार्वजनिक गरेको नयाँ एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ । यसअघि वरियताको १५ औं स्थानमा रहेको नेपाल एक स्थान तल झर्दै १६ औं स्थानमा पुगेको छ । 

ओमानले नेपालाई पछि पर्दै १५ औं स्थानमा उक्लिएको छ । ८ खेल खेलेको ओमानको २२ रेटिङ हुँदा समान खेलमा नेपालको १९ रेटिङ रहेको छ । त्यस्तै नेपाल भन्दा पछि १७ औं स्थानमा युएई र १८ औं स्थानमा पपुवा न्युगिनी रहेका छन् ।

एकदिवसीय वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन् । आईसीसी टी-ट्वान्टी वरियतामा भने नेपाल यथावत रहदै ११ औं स्थानमा रहेको छ । टी-ट्वान्टी वरियतामा नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।