शुक्रबार, वैशाख ४, २०८३

आलोचनाले मलाई कुनै फरक पर्दैन : मार्सेलो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस ला लिगा क्लब रियल मड्रिडमा लामो समय बिताएका लेफ्ट ब्याक मार्सेलोले आफुलाई आलोचनाले कुनै फरक नपर्ने बताएका छन् । उनले आलोचनाले झन आफुलाई कडा मेहनत गर्नतर्फ अग्रसर गर्ने बताएका हुन् ।
 
उनले यस सिजन आफ्नो टिम गत सिजन भन्दा उत्कृष्ट र टोलीमा एकरुपता आएको समेत बताएका छन् । ‘मेरो आफ्नो बारेमा सबै भन्दा बढी मलाई थाहा हुन्छ । म लयमा छु या छैन् । त्यसैले मलाई आलोचनाले कुनै फरक पार्दैन । म आफ्नो कमजोरी सुधार गर्न कडा मेहन गर्छु ।’
 
मार्सेलोले भने, ‘टिममा यतिबेला एकरुपता आएको छ र यस सिजन उपाधि जित्नका लागि उत्कृष्ट छ । त्यसैले टोलीमा कुनै अनुबन्ध र परिवर्तनका लागि आवस्यकता छैन् ।’ पछिल्लो सिजन आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो गुमाएपछि रियलले सोचे अनुसारको प्रदर्शन गर्न सकेन् । तर, यस सिजन टिम उत्किृष्ट रहेको मार्सेलोको दाबीछ ।

‘पछिल्लो सिजन जुन घटना घट्यो त्यो रियलमा मेरो करिएको सबै आलोचना मध्य एक हो । मैले त्यसबाट धेरै सिकेको छु ।’ उनले भने, ‘जबदेखी म रियलमा आए, तबदेखी क्लबले मलाई उपाधिका लागि लड्न सिकाएको छ । यस सिजन पनि त्यस्तै हुनेछ । यदी हामी आफ्नो काममा केन्द्रित भयौ भने हामी सबै उपाधि जित्न सक्छौ ।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।