बिहीबार, साउन २८, २०८३

नेयमारलाई पिएसजी छोड्न दबाब

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- ब्राजिलियन स्टार स्ट्राइकर नेयमारलाई पेरिस सेन्ट जर्मन (पिएसजी) छोड्न दबाब दिएको छ। केही समय अघि नेयमारका बारेमा बुझ्न एजेन्ट पिनी जाहभीलाई भेट्न पेरिस पुगेका उनका बुबाले नेयमारलाई पिएसजी छोड्न दबाब दिएको अन्तर्राष्ट्रिय संचारमाध्यक ‘पेसिर युनाइटेड’ले जनाएको छ। 

नेयमारका लागि उनका बुबाले नयाँ क्लब खोजी रहेको समेत युनाइटेडको रिपोर्टमा उल्लेख छ। पिएसजीले बार्सिलोनाको सुरुवाती प्रस्ताव अस्वीकार गरेको थियो। तर, यस कदमका लागि बार्सिलोनासँगको अन्य शर्त भने अस्वीकार नगरेको युनाइटेडको दाबी छ। 

यस्तै रियल मड्रिडले उनका लागि कुनै ठुलो प्रस्ताव नगरेको समेत रिपोर्टमा उल्लेख छ। पिएसजीले क्लबबाट नेयमारलाई बाहिर जान ढोका खुल्ला गरेको छ। तर, ट्रान्सफर विन्डोजको समयसिमा अन्त्यतिर पुग्नै लाग्दा समेत कुनै निष्कर्ष निस्कन सकेको छैन्। 

रियल र बार्सिलोना नेयमार अनुबन्धका लागि ट्रान्सफर विन्डोजको अन्तिम मिनेटसम्म फर्खाइमा छन्। तर, पिएसजीलाई यो पनि थाहा छ की उनका लागि कुनै पनि क्लब नगद मुल्य तिर्न तयार र्छैनन्। 

नेयमारलाई स्थायित्व गर्न पहिलो चारणमा सबैभन्दा उपयुक्त माध्यम लोन बनेको छ । यस ट्रान्सफर विन्डोजमा नेयमारलाई लोनमा अबुन्ध गर्ने क्लबले अर्को पटक स्थिायित्व गर्न सक्ने छ। तर अब यो हेर्न बाँकी छ की कुन क्लबको प्रस्ताव ठुलो र नेयमार बेच्नका लागि क्लबलाई मनाउन सक्ने छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।