शुक्रबार, जेठ १, २०८३

नेपाल आउँदै सनी लियोनी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं– बलिउड अभिनेत्री सनी लियोनी नेपाल आउने भएकी छन्।

उनले भिडियो सन्देशमार्फत् आफू अभिनित फिल्म ‘पासवर्ड’को प्रिमियरका लागि नेपाल आउन लागेको बताएकी छन् ।

सन्देशमा भनिएको छ, ‘नमस्ते नेपाल। म सनी लियोनी। मैले अभिनय गरेको नेपाली फिचर फिल्म ‘पासवर्ड’को प्रमोस्नल इभेन्ट र प्रिमियरमा सहभागी हुन म सेप्टेम्बर ११ मा नेपाल आउँदै छु।’ 

फिल्मको ‘आजको साम...’ बोलको गीतमा लियोनीले कामुक नृत्य गरेकी छन् । 

एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको यो फिल्म भदौ २७ (सेप्टेम्बर १३) मा रिलिज हुँदैछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्