बुधबार, वैशाख ९, २०८३

भारतसँग नेपालको लज्जास्पद हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली युवा फुटबल टोलीले भारतमा जारी साफ यु-१५ फुटबल च्याम्पियनसिपमा घरेलु टोलीसँग लज्जास्पद हार व्यहोरोको छ । बुधबार भएको खेलमा नेपालले आयोजक भारतसँग ५-० को लज्जास्पल हार व्यहोरेको हो । 

घरेलु मैदानमा भारतका लागि खेलको छैटौं मिनेटमा महेसनको गोल गर्दैै अग्रता यिदलाएका थिए ।  २४औं मिनेटमा शुभो पलले गोल गथर्दै अग्रता दोब्बर बनाए ।  पहिलो हाफ सकिन दुई बाँकी हुन अनिस मजुम्डेरले गोल गर्दै पहिलो हाफमा नेपालाई ३-० ले पछि पारे । 

त्यसपछि दोस्रो हाफमा थप दुई गोल गर्दा टाईसन सिंह र सिद्धार्थले एक एक गोल गरे । टाईसनले ४९ औं मिनेटमा गाृल गर्दा सिद्धार्थले ५६ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा भारतले नेपाललाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो । 

अब नेपालले शुक्रबार श्रीलंकासँग खेल्दैछ । त्यसपछि २७ अगस्टमा बंगलादेश र २९ अगस्टमा भुटानसँग खेल्नेछ । ५ राष्ट्र सहभागी साफमा शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।