शुक्रबार, वैशाख ४, २०८३

लिभरपुलमा रमाउँदै सलाहा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इजिप्टियन स्टार खेलाडी मोहमद सलाहा इंग्लिस क्लब लिभरपुलमा निकै नै खुसी देखीएका छन्। उनी लिभरपुलका समर्थको मन र मुखमा एक संगितसँगै झन्डिएका छन् । 

दुई पटक प्रिमियर लिग गोल्डेन बुट जितेका २७ वर्षीय स्टार सलाहा लिभरपुलमा दिर्घकालिन अनुबन्धमा बाँधिएका छन् । उनले लिभरपुलमा एक आश्र्चय उपस्थिती बनाए र छोटो समयमै आफ्ना थुप्रै समर्थकको मन समेत जिते। 
Image result for mohamed salah
‘म लिभरपुल र यस सहरमा धेरै खुसी छु । मलाई प्रशंसक र प्रशंसकलाई मसँग माया बसेको छ,’ सलाहाले भने । नयाँ सिजनको सुरुवातमा नै युइएफए सुपर कप अन्तरगत चेल्सीलाई पराजित गर्दै उपाधि जित्दा उनले आफ्नो उपाधि संग्रहमा थप एक पदक जोडेका छन् । 

यस सिजन उनी कठिन चुनौतीको सामना गर्ने छन् । किनकी उनका प्रतिद्धोन्द्धी क्लब र खेलाडीले उनलाई आफ्नो अबरोधको रुपमा लिएका छन् । सलाहाले सिजनको सर्वाधिक गोल कर्ताको आँकडाका लागि तयारी गर्न सक्द छन् । तर, उनी यो दावा गर्दछन् की उनको मुख्य काम अर्को खेलाडीलाई पास उपलब्ध गराउने हो । 
Image result for mohamed salah
‘म एक स्ट्राइकर हैन । म विंगरको रुपमा खेल्ने गर्छु । त्यसैले मेरो काम गोल गर्नु मात्र हैन की मिडफिल्डसँग खेल्दै असिस्ट गर्नु पनि हो ।’ सलाहाले भने, ‘म त्यो विंगरमा खेल्छु जहाँ कसैले सिफारिस गरेका थिएनन् । मैले लामो समयसम्म नम्बर नौका रुपमा खेलेको पनि थिएन् ।’ उनले थपे, ‘यसैले म सहज छु । मेरो काम स्कोर मात्र नभएर असिस्ट गर्नु र टिमसँग खेल्नु हो ।’
Image result for mohamed salah
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।