शुक्रबार, जेठ १, २०८३

भुलभुलैया २ को फस्ट लुक सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
एजेन्सी- फिल्म भुलभुलैया २ को फस्ट लुक सार्वजनिक भएको छ। सार्वजनिक गरिएको फस्ट लुकमा कात्र्तिक आर्यन तान्त्रिकको भेषमा देखिएका छन्। यो सन् २००७ को हिट ‘साइकोलोजिकल थ्रिलर’ कमेडी फिल्म भुलभुलैयाको सिक्वेल रहेको छ। 

भुलभुलैयामा अक्षय कुमारले मनोविद्को भुमिका निर्वाह गरेका थिए। भने उनको भुमिकालाई यस फिल्ममा कात्र्तिक आर्यनले निर्वाह गर्ने भएका छन्। यद्यपि अक्षय कुमारलाई पनि यस फिल्ममा देख्न पाइनेछ।

दैनिक भास्कारमा उल्लेख भएअनुसार अक्षय फिल्मको पहिलो हाफमा देखिनेछन् भने कात्र्तिक दोस्रो हाफमा। फिल्ममा कात्र्तिकको अपोजिट रोलमा सारा अली खानलाई लिने चर्चा चलेको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्