शुक्रबार, वैशाख ४, २०८३

नेयमारविनाको पिएसजी पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- आफ्ना स्टार खेलाडी नेयमारविना मैदान उत्रिएको पेरिस सेन्ट जर्मेन (पिएसजी) रेनेससँग पराजित भएको छ । आईतबार राति भएको खेलमा पिएसजीले रेनेससँग २-१ को अप्रत्यासित हार ब्यहोरेको हो ।

घरेलु मैदानमा रेनेसको जितका लागि मबय नियाङ्ग र रोमेन डेल क्यासटिलोले गोल गर्दा पिएसजीका लागि एडिन्सन काभानीले एक गोल गरे । खेलमा अग्रता भने पिएसजीले लिएको थियो । तर, अग्रता जोगाउन नसक्दा पिएसजी पराजति भएको हो । 

खेलको ३६ औं मिनेटमा काभानीले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफ सकिन मात्र एक मिनेट बाँकी रहँदा नेरेसका मबय नियाङ्गले गाल गर्दै खेल बराबरीमा ल्याए । 

त्यसपछि दोस्रो हाफमा एक गोल थप गर्ने अक्रममा खेलको ४८ औं मिनेटमा रोमेन डेलले गोल गर्दै रेनेसलाई २-१ को जित दिलाए । यस पराजितसँगै पिएसजीले दुई खेलमा ३ अंक जोडेको छ । रेनेस दुई खेलमा ६ अंक सहित तस्रो स्थानमा छ । 

गत सिजन पिएसजीले लिगका मात्र ५ खल गुमाएको थियो । तर, यस सिजन सुरुवाती दोस्रो खेलमा नै पराजित हुन पुगेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।