शुक्रबार, वैशाख ४, २०८३

चेल्सी र सिटी बराबरीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेस्टर सिटीसँग बराबरी खेलेको छ । आइतबार राती भएको खेलमा दुबै टोलीले १-१ को बराबरी खेलेका हुन् । 

घरेलु मैदानमा भएको खेलमा अग्रता जोगाउन नसक्दा चेल्सीले सिटी अंक बाढ्न बाध्य भएको हो । चेल्सीले पहिलो हाफमा १-० को अग्रता लिएको थियो । खेलको सातौं मिनेटमा मासोन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । 

तर, दोस्रो हाफमा सिटीले गोल फर्कायो । खेलको ६७ औं मिनेटमा सिटी लागि एनडीडीले गोल खेल १-१ को बराबरीमा ल्याएका थिए । त्यसपछिको समयमा दुबै टोलीबाट थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो । 

यस बराबरीसँगै चेल्सीले नयाँ सिजनको २ खेल खेली सक्दा मात्र एक अंक जोडेको छ । यसअघि लिगको पहिलो खेलमा चेल्सी म्यानचेस्टर युनाईटेडसँग ४-० को फराकिलो अन्तरले पराजित भएको थियो । सिटीले भने दुबै खेलमा बराबरी खेल्दै दुई अंक जोडेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।