शुक्रबार, वैशाख ४, २०८३

गल्स र ब्वाइज डबल्सबाट नेपाल बाहिरियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- छैठौं एसियन स्कुल टेबलटेनिस च्याम्पियनसिप अन्तरर्गत गल्स र ब्वाइज डबल्सबाट नेपाल बाहिरिएको छ । आइतबार भएको खेलमा नेपाल हङकङ र चाइनसँग पराजित हुँदै प्रतियोगिता बाहिरिएको हो । 

नेपालको प्रतिनिधित्व गरीरहेको आदर्श विद्यया मन्दिर (एभिएम)का संयोग कपाली र बिशाल गोलेले ब्वाइज डबल्समा हङकङका सिह विङ हाङ र साङ टिज सुनसँग ३-१ को सेटमा पराजित भए । ब्वाइज डबल्सतर्फ नै भएको अर्को खेलमा नेपालका रुविन महर्जन र सुजन गदालको जोडीले हङकङका चान मिङ लाई र सु होक लुङको जोडीसँग ३-१ को सेटमा पराजति भए ।  

त्यस्तै गल्स डबल्सतर्फ नेपालकी इभाना थापा मगर र बाइन्का राईको जोडीले चिनका डाई लु र जिन जियानको जोडिको सामना गरेका थिए । तर, इभाना र बाइन्काको जोडि चिनिया जोडिसँग ३-० को सोझो सेटमा पराजित भए । 

यस्तै नेपाले टिम इभेन्ट र मिक्स डबल्सबाट पनि बाहिरि सकेको छ । अब भोली (सोमबार) ब्वाइज र गल्स सिङ्गल्सका खेल खेल्ने छन् । प्रतियोगिता भारतको भोडोडारामा १३ अगस्ट देखी २१ अगस्टसम्म संचालन हुने छ ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।