शुक्रबार, वैशाख ४, २०८३

‘नेयमार पिएसजीमै रहने’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पेरिस सेन्ट जर्मन (पिएसजी)का प्रशिक्षक थोमस टुचेलले प्रि-म्याच कन्फ्रेन्समा आफ्ना स्टार खेलाडी नेयमारको भविस्यका बारेमा बोलेका छन् । उनले नेयमारको समस्य समाधान नभएसम्म उनी  पिएसजमै रहने बताएका हुन् । 

‘नेयमारको समस्या समाधान नभएसम्म उनी मेरो खेलाडी हुन् । मैले बलियो टोली बनाउन चाहेको समय उनलाई टोलीमा समावेश गर्ने छु । र उनी हामीसँगै रहने छन् ।’ 

प्रशिक्षक टुचेलले भने, ‘उनी महत्वपूर्ण छन् र उनलाई बचाउने प्रयास गर्ने छु । उनी हामीसँग प्रशिक्षणमा रहुन र आफ्नो क्षमता बढाउन भन्ने चाहन्छु । किनकी म उनलाई ९० मिनेटसम्म एक आक्रमक र ड्रिबलिङकासाथ उत्कृष्ट खेलेको हेर्न चाहन्छु ।’ 

उनेल थपे, ‘नेयमारका बारे अहिलेसम्म कुनै परिवर्तन भएको छैन् । किनकी पिएसजीसँग नेयमारका लागि अझै ३ वर्षे सम्झौता बाँकी नै ।’ प्रशिक्षक टुचेलले आइतबार राती रेनेससँग हुने खेलमा नेयमारलाई टोलीमा समावेश नगर्ने समेत स्पस्ट पारेका छन् । उनले रेनेसको घरेलु मैदानमा हुने खेलमा नेयमारविना यात्रा गर्ने बताएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।