बिहीबार, साउन २८, २०८३

मेस्सीविनाको बार्सिलोनाले एथ्लेटिकोको सामना गर्दै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन आज (शुक्रबार)देखी सुरु भएसँगै पहिलो खेलमा  साविकको बिजेता बार्सिलोनाले एथ्लेटिको बिल्बाओको सामना गर्दै छ । बिल्बाओको घरेलु मैदानमा हुनेखेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । 

बार्सिलोना लिगको पहिलो खेलबाट नै सुखद सुरुवात गर्ने योजनामा रहेको छ । आफ्नो नियमित कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सीले विना मैदानमा उत्रिन लागेको बार्सिलोनालाई केही कठिन भन हुने छ । 

किनकि घरेलु टिम बोल्बाओ सिजनको पहिलो खेलमा बलियो टिम बार्सिलोनालाई स्तब्ध बनाउदै आफु पनि सबल रहेको संकेत देखाउने योजनामा हुनेछ । चर्चित अनुहारमा खेलाडी नभएपनि बिल्बाओ एक निकै नै सन्तुलित टिम हो । 

मेस्सी पछिल्लो साता प्रि-सिजनको खेल दौरान घाइते भएका थिए । अब बार्सिलोनाको अग्रपंक्ति लुइस स्वारेज, ओस्माने डेम्बेले र डेब्यु खेलाडी एन्टोनी ग्रिजम्यानले सम्हाल्ने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।