बिहीबार, साउन २८, २०८३

बालकुमारीमा एक व्यक्ति मृत फेला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ललितपुरको बालकुमारीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । 

खोला किनारमा झाडीभित्र फेला परेको शव उदपुरको कटारी–२ का हरि खड्का भएको उनको परिवारले पुष्टि गरेको छ ।  

३२ वर्षीय खड्का शनिबार घरबाट निस्किएपछि फर्किएका थिएनन् । 

काठमाडौंमा बसेर तामाको मूर्ति बनाउने काममा संलग्न उनको हत्या कसले र किन गर्‍यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।