बिहीबार, साउन २८, २०८३

विर्तामोडकाे वडा कार्यालयमा बम विस्फोट 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

झापा- विर्तामोड नगरपालिकाको ७,८ र ९ नम्बर वडाको संयुक्त वडा कार्यालयमा बम विस्फोट भएको छ । 

सोमबार बिहान साढे ४ बजेतिर भएको बिस्फोटबाट कार्यलायका झ्यालका सिसा फुटेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । कागजजातहरु भने सुरक्षित नै रहेको उनले बताए । 

उनका अनुसार विस्फोट कसले र किन गरायो भन्ने खुल्न सकेको छैन । दोषीको खोजीकार्य तिब्र पारिएको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।