बिहीबार, वैशाख ३, २०८३

एट्लेटिकोसँग युभेन्टस पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इटालियन सिरी ए च्याम्पियन्स युभेन्टस प्रि-सिजन अन्तर्गत इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स एट्लेटिकोसँग २-१ गोलले पराजित भएको हो।

एट्लेटिको जितका लागि थोमस लेमार र जोआओ फेलिक्सले एक एक गोल गरे । युभेन्ट्सका सामी खेडिराले एक गोल फर्काए । खेलमा भएका तीन वटै खेल पहिलो हाफमा भएका थिए ।  

खेलको २४ औं मिनेटमा थोमसले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । तर, त्यसको पाँच मिनेट नबित्दै युभेन्ट्सका खेडिराले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यस्तै खेलको ३३ औं मिनेटमा फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए । 

यस जितसँगै एट्लेटिकोले प्रि-सिजनको सुखद अन्त्य गरेको छ । जहाँ एट्लेटिकोले प्रि-सिजनका सबै खेल जितेको छ । प्रि-सिजनका ६ खेल खेलेको एट्लेटिकोले ६ वटै खेल जित्दै प्रि-सिजन टुरको सुखद अन्त्य गरेको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।