बिहीबार, वैशाख ३, २०८३

नेयमार अनुबन्ध गर्न बार्सिलोना र रियलको हेड टु हेड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ब्राजिलियन स्टार खेलाडी नेयमार अगस्टको अन्तिममा युरोपिय ट्रान्सफर विन्डोज बन्द हुन् फ्रान्सेली लिग वान च्याम्पियन पिएसजी छोड्न चाहन्छन् । यता लिग च्याम्पियन पिएसजी पनि उनलाई बेच्न तयार छ । 

तर, पिएसजी नेयमार अनुबन्ध गर्ने टोलीबाट १९८ मिलियन पाउण्डको आसा राख्द छ । जुन मुल्यमा २०१७ को ट्रान्सफर विन्डोजमा पिएसजीले ला लिगा क्लब बार्सिलोनाबाट उनलाई अनुबन्ध गरेको थियो । 

यतिबेला पुनः स्पेन फर्काउन ला लिगा महारथी क्लबद्वोय रियल मड्रिड र बार्सिलोना लागिपरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ । २७ वर्षीय नेयमारलाई अनुबन्ध गर्न रियल र बार्सिलोना प्रयास रत छन् । दुबै टोली यतीबेला पूनः २०१३ को स्थितीमा समान रुपमा पाइएका छन् । 

उक्त समय बार्सिलोनाले स्ट्राइकर नेयमारलाई ब्राजिलियन क्लब सान्टोसबाट अनुबन्ध गरेको थियो । २०१३४ मा रियल नेयरमा अनुबन्ध दौडमा पराजति भएको थियो । यसै साता पिएसजीले नेयमारका लागि प्रिमियर लिग कलब म्यानचेस्टर युनाइटेडसाग प्रस्ताव गरेको थियो । तर, प्रिमियर लिग क्लबले पिएसजीको प्रस्तावलाई अस्वीकार गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।