बिहीबार, वैशाख ३, २०८३

बार्सिलोनामै रहने राकिटिकको चाहना !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी– क्रोएसियन तथा बार्सिलोनाका मिडफिल्डर इभान रेकिटिक पछिल्लो एक वर्षदेखी खेलाडी किनबेचमा निकैनै अफवाह बने । गत वर्ष उनी इन्टरमिलानसँग जोडिएको बताइएको थियो । 

यस ट्रान्सफर विन्डोजमा पनि निकैनै क्लब बाहिर जान सक्ने बताइएका राकिटिकले आफ्नो इच्छा खुलासा गरेका छन् । यस ट्रान्सफर विन्डोजमा झनै राकिटिको भविस्यलाई अफवाहले घेरी दिएको छ । 

पछिल्लो समय अन्तर्राष्ट्रिय संचार माध्यममा यस्तो सम्म आयोकी बार्सिलोनाले नेयमार भित्राउन राकिटिकलाई दिने प्रस्ताव समेत गरेको थियो । नेयमार अनुबन्ध मुल्यमा बार्सिलोनाले राकिटिकको उपयोग गर्ने बताइएको थियो । त्यस्तै अन्यले उनलाई इन्टर मिलानसाग समेत जोडे । किनकी एन्टोनी कोन्टे मिलानको सुदृढीका लागि मिडफिल्डको खोजिमा थिए । 

तर, हाल राकिटकिले यस अफवाका साथ क्लबका प्रवन्धक अर्नेस्टो भाल्भाडेसँग आफु बार्सिलोनामै रहन चोहोको र टिममा आफ्नो स्थान बनाउनका लागि सधै लड्न तयार भएको बताएको रिपोर्टमा उल्लेख छ । आयाक्सबाट मिडफिल्डर फ्रेन्की डि जोङ आएसँगै उनी छायामा पर्ने अनुमान गरीएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।