बिहीबार, वैशाख ३, २०८३

टी-२० सिरिजमा नेपालको पहिलो भेट हङकङसँग (तालिकासहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- पाँच राष्ट्रहरुबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिज क्रिकेटमा नेपालको पहिलो खेल हङकङसँग हुने भएको छ । ओमान क्रिकेट संघले आयोजन गर्न लागेको राष्ट्रबीचको टी-२० सिरिज अन्र्तगत नेपालले पहिलो खल हङ्कङसँग खेल्न लागेको हो । 

नेपालले हङकङसँगको पहिलो खेल असोज १९ गते खेल्नेछ । त्यस्तै दोस्रो खेल असोज २० गते नेदरल्याण्डसँग खेल्ने छ भने तेस्रो खेल असोज २२ गते आयरल्याण्डसँग र अन्तिम खेल असोज २३ गते आयोजक ओमानसँग खेल्ने छ । 

युएईमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो । नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरिसकेका कारणे सहभागिता जनाउन लागेको हो ।

असोज १८ देखि २३ सम्म चल्ने सिरिजमा नेपालसहित आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।