बिहीबार, वैशाख ३, २०८३

प्रिमियर लिगको नयाँ सिजन आजदेखी सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आज (शुक्रबार)बाट सुरु हुदैछ । नयाँ सिजनको उद्घाटन खेलमा लिरभपुलले नवप्रवेशी क्लब नर्विच सिटीसँग खेल्दै छ । 

खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा नेपाली समय अनुसार राती १२:४५ बजे सुरु हुँदै छ । प्रिमियर लिगको उपाधि दाबेदारको रुपमा रहेको लिभरपुलले यसै सिजन प्रिमियर लिगमा बढुवा भएको नर्विचलाई पराजित गर्दै लिगमा सुखद सुरुवात गर्न चाहन्छ । 

शुक्रबार भने एक खेल मात्र हुने छ भने शनिबार छ खेल हुने छन । संसारमै सबैभन्दा धेरै समर्थक भएको प्रिमियर लिगले यस सिजनदेखी युरोपका अन्य लिगहरुमा जस्तै भिडियो असिस्टेन्ट रेफ्री (भार)को प्रयोग गर्ने भएको छ । यसै सिजनबाट प्रिमियर लिगमा कही नियम पनि परवर्तित हुँदै छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।