बिहीबार, वैशाख ३, २०८३

बार्सिलोनासँग नेपोली पराजीत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पनिस ला लिगा क्लब बार्सिलोनाले इटालीय सिरी ए क्लब नेपोलीलाई पराजति गरेको छ । बिहीबार बिहान भएको अन्तर्राष्ट्रिय क्लब मैत्रिपूर्ण खेलमा बार्सिलोनाले नेपोलीलाई २-१ गोलले पराजीत गरेको हो । 

बार्सिलोनाको जितका लागि सर्जिओ बुस्केट र इभान राकिटीकले गोल गरे भने नेपोलीले एक गोल आत्माती उपहार पाएको थियो । खेलको ३८ औं मिनेटमा सर्जिओले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । 

तर, पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा बार्सिलोनाका समुएल उमटीटीले आत्मघाती गोल गरेपछि खेल पहिलो हाफमा १-१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा बार्सिलोनाले थप एक गोल गर्दा राकिटिकले गरे । 

उनले ७९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अन्तर्राष्ट्रिय क्लब मैत्रिपूर्ण खेलमा २-१ ले जित दिलाए । अब अर्को खेल बार्सिलोनाले नेपालीसँगनै शनिबार राती खेल्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।