बिहीबार, साउन २८, २०८३

हाजार्डको गोलसँगै रियल विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्ट्राइकर इडेन हाजार्डको गोलले स्पेनिस क्लब रियल मड्रिडविजयी भएकमो छ । बुधबार राति भएको खेलमा रेडबुल साल्ज्बर्गलाई १-० गोल अन्तरले पराजित गर्द रियल विजयी भएको हो । 

साल्ज्बर्गकै घरेलु मैदानमा भएको खेलमा रियलको जितका लागि खेलको एक मात्र निर्णायक गोल हाजार्डले गरे । उनको यो रियलका लागि पहिलो गोल हो । खेलको १९ औं मिनेटमा गोल गर्दौ हाजार्डले रियलका लागि आफ्नो डेब्यु गोल गरे ।  

यसै सिजनको सुरुवातमा हाजार्ड इंग्लिस क्लब चेल्सीबाट रियल आएका थिए ।  युरोपियन क्लब फुटबलको नयाँ सिजनको सुरुवातअघि टिमको तयारी गर्न रियल र साल्ज्बर्गले मैत्रीपूर्ण खेल खेलेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।