बिहीबार, साउन २८, २०८३

गहना लुटेर हत्या प्रयास गर्ने २ पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - बझाङमा महिलाको गहना लुटपाट गरि हत्या प्रयास गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको थलरा गाउँपालिका–६ का प्रेम बठायत र सौरव चौहान रहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरुले थलारा गाउँपालिका–५ घर भएकी विमला खाती वलीको सोमबार साँझ ६ बजे घाँटी रेटेर गहना लुटपाट गरि भागेका थिए। दुवै जनाले महिलाको गहना लुटपाट घटनामा संलग्न रहेको स्वीकारेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।