शुक्रबार, जेठ १, २०८३

'मिनी माउस' को निधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
डिजनी ल्यान्डको ‘मिकी माउस’ सन् १९९० ताकाको प्रख्यात कार्टुन हो। मिकी माउस धेरैले रूचाएका थिए। मिकी माउससँगै यस कार्टुनको अर्को महत्वपूर्ण पात्र हुन् - मिनी माउस। 

उनै मिनी माउसको आवाज दिने रूसी टेलरको गत शुक्रबार निधन भएको छ। उनको ७५ वर्षको उमेरमा मृत्यु भएको हो। 

‘द वाल्ट डिजनी’ का अध्यक्ष डिजनी बबले वाल्ट डिजनीको आधिकारिक पेजमा उनको निधनको जानकारी दिएका थिए। मिनी माउसको लागि रूसी टेलरले गत ३० वर्ष देखि आवाज दिँदै आएकी थिइन् । उनले अभिनेता वेन आल्विनसँग विवाह गरेकी थिइन् जसले मिकी माउसको आवाज दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्