बिहीबार, साउन २८, २०८३

पत्रकार पुडासैनीको मृत्यु प्रकरण छानविन गर्न माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नुवाकोट घर भई हाल काठमाडौंको माउन्टेन टिभीमा कार्यरत पत्रकार सालिग्राम पुडासैनीको मृत्यु प्रकरणमा छानविनको माग भएको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद नारायणप्रसाद खतिवडाले पुडासैनीको घटना छानविनको माग गरे।

सांसद खतिवडाका अनुसार मृतक पुडासैनीको दाहिने खुट्टा खाटमा छोएको थियो। होटलको सीसीटीभी क्यामेरा बिग्रेको र मृतकको झोला पनि नरहेको भन्दै घटना संकास्पद रहेको भन्दै सांसद खतिवडाले छानविनको माग गरे।

पुडासैनी चितवनस्थित कंगारु होटलमा मृत फेला परेका थिए। उनको पासोमा झुण्डिएको तस्बीर बाहिर आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।