बिहीबार, साउन २८, २०८३

कांग्रेस नेता सिंह अस्पताल भर्ना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र एकका सांसद प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन्।

केही दिनदेखि विरामी परेका सिंहलाई सोमबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

सिंहका स्वकीय सचिव यूपी लामिछानेका अनुसार उच्च ज्वरो, सुगर तथा पिसाबमा समस्या भएका सिंहलाई डाक्टरले केही दिन आराम गर्न भनेका थिए। तर धपेडी पछि उनी विरामी परेकोले अस्पताल भर्ना गर्नु परेको लामिछानेले बताए।

डाक्टरको सुझाव अनुसार सिंह अझै केही दिन अस्पतालमै आराम गर्नेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।