बिहीबार, साउन २८, २०८३

कर्मचारी र शिक्षकको नयाँ तलवमान सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बजेटमार्फत बढाइएको कर्मचारी र शिक्षकहरुको नयाँ तलवमान अर्थमन्त्रालयले सार्वजनिक गरेको छ। 

अर्थ मन्त्रालयले मुख्य सचिवदेखि पालिकामा काम गर्ने कर्मचारी तथा सबै तहका शिक्षकले पाउने नयाँ तलबमान सार्वजनिक गरेको हो ।

नयाँ तलबमान अनुसार मुख्यसचिवको तलब ६९ हजार ४ सय ८२ र कार्यालय सहयोगी प्रथम स्तरको तलब २० हजार ७ स ७८ रुपैयाँ तोकिएको छ । 

यहि महिनाबाट नयाँ तलवमान लागु हुने भएकाले बजेटमा बढाइएअनुसारको नयाँ तलवमान अर्थमन्त्रालयले आइतबार सार्वजनिक गरेको हो । त्यसका लागि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ तलवमान निर्धारण गरेको थियो । 

हेर्नुहोस कसको तलव कति पुग्यो ?
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।