बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्व युवराज्ञी हिमानी र पूर्णिका औपचारिक कार्यक्रममा (८ तस्बिर) 

पूर्व युवराज्ञी हिमानी र पूर्णिका औपचारिक कार्यक्रममा (८ तस्बिर) 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पूर्व युवराज पारस र युवराज्ञी हिमानी शाहकी छोरी पूर्णिका औपचारिक कार्यक्रममा देखिएकी छन्।

हिमानी ट्रस्टद्वारा काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा आमा हिमानी र छोरी पूर्णिका एकैसाथ देखिएका हुन्। 

ट्रस्टको कामकारबाही तथा पूर्वराजा ज्ञानेन्द्र शाहका सन्देश समेटिएको ‘सन्देश संग्रह’ सार्वजनिक कार्यक्रममा उनीहरु देखिएका हुन्। 

पत्रकार सम्मेलनमा ट्रस्टले अहिलेसम्म गरेको कार्यको चर्चा गरिएको थियो भने सन्देश संग्रह पुस्तक बिक्रीबाट उठ्ने रकम ट्रस्टमा जम्मा हुने जनाइएको थियो।








 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।