बिहीबार, साउन २८, २०८३

सेनामा ६ हजारका लागि जागिर खुल्यो (विवरणसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-  नेपाली सेनाले विभिन्न पदमा करिब ६ हजार व्यक्तिको आवेदन मागेको छ ।  

भदौ १६ गतेसम्म आवेदन दिन सकिने गरि सेनाले करिब ६ हजारको दरखास्त माग गरेको हो । भदौ २३ गतेसम्म दोब्बर दस्तुर बुझाएर पनि आवेदन दिन सकिने सूचनामा जनाइएको छ । 

सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले सैन्य मेडिकल ४० जना, सैन्य सिग्नल २० जना, ड्राइभर ४० जना, बकासी २५ जना, कुचिकर ४० जना, चर्मकर्मी ७ जना, सुचिकार २१ जना, धोबी र सिकर्मी १÷१ जनाको माग छ। 

त्यस्तै देशभरबाट सैन्य पदका लागि ५ हजार ६ सय ९३ जनाको दरखास्त माग गरहेको हो।

हेर्नुहोस दरखास्त मागिएको सूचना  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।