बिहीबार, साउन २८, २०८३

कैलालीमा विप्लव कार्यकर्ता पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

कैलाली- टिकापुरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ता पक्राउ परेका छन्।

शनिबार दिउँसो टीकापुर नगरपालिका ३ शंकरपुरबाट जानकी गाउँपालिका इन्चार्ज राम विकलाई प्रहरीले पक्राउ गरेको हो। 

यस अघि शंकास्पद गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले शुक्रबार राति चौमाला क्षेत्रबाट विप्लव समूहका मिडिया एरिया इन्चार्ज नन्दबहादुर बमलाई पक्राउ गरिएको थियो।

विप्लव स्रोतले पक्राउ परेको पुष्टि गरे पनि प्रहरीले भने केही बताएको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।